NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Decline on Chaitra 9, Gold Falls by Rs 6,500 per Tola
    चैत ९ मा सुन र चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो
    Top
    1 min read
    Published on March 23, 2026
    NEPSETRADING

    चैत ९ मा सुन र चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो Gold and Silver Prices Decline on Chaitra 9, Gold Falls by Rs 6,500 per Tola

    चैत ९ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनदेखि निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य यस दिन एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्दै २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघले प्रकाशित साप्ताहिक मूल्य विवरणहरूमा पनि पछिल्ला हप्ताहरूमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको उल्लेख गरिएको छ।सोमबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। यस दिन चाँदी तोलामा ११५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको थियो। पछिल्ला केही दिनयता सुनसँगै चाँदीको मूल्य पनि निरन्तर घट्दो क्रममा रहेको देखिएको छ।
    Gold and silver prices declined again in the Nepali market on Monday, Chaitra 9. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold dropped by Rs 6,500 per tola in a single day and is currently being traded at Rs 275,500 per tola. On Sunday, gold was traded at Rs 282,000 per tola. The federation’s recent weekly price reports also show significant fluctuations in gold prices over the past few weeks.Silver prices also declined on Monday. The price of silver fell by Rs 115 per tola and is now being traded at Rs 4,425 per tola, compared to Rs 4,540 per tola on Sunday. In recent days, both gold and silver prices have been on a downward trend in the domestic market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026