NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day
    सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो
    Top
    1 min read
    Published on November 14, 2025
    NEPSE TRADING

    सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्योGold and Silver Prices Decline Slightly After a Sharp Rise the Previous Day

    बुधबार प्रतितोला ५ हजार ९ सय रुपैयाँले एकै दिनमा आकस्मिक वृद्धि भएको सुनको मूल्य शुक्रबार भने सीमित रुपमा मात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। केही दिनअघि, असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।

    यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघले चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको ३ हजार ३४५ रुपैयाँभन्दा ६० रुपैयाँ कम हो। चाँदीले पनि असोज ३१ गते ३ हजार ३५० रुपैयाँको रेकर्ड मूल्य छोएको थियो।

    अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, कच्चा पदार्थको मूल्य र geopolitical risk का कारण सुन–चाँदीको मूल्यमा अस्थिरता बढ्दै गएको व्यवसायीहरूको मत छ।

    Gold, which had surged by Rs. 5,900 per tola on Thursday, recorded only a modest correction on Friday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold today has been set at Rs. 249,700 per tola, down by Rs. 500 from the previous day’s price of Rs. 250,200. Earlier, on Asoj 31, gold had reached a record-high level of Rs. 258,000 per tola.

    Similarly, silver also witnessed a decline in price. The federation fixed today’s price at Rs. 3,285 per tola, which is Rs. 60 lower than Thursday’s price of Rs. 3,345 per tola. Silver too had hit a record price of Rs. 3,350 per tola on Asoj 31.

    Market analysts note that the fluctuations in gold and silver prices are driven by instability in the international bullion market, changes in raw material costs, and ongoing geopolitical tensions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026