NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Drop Sharply, Gold Falls to NPR 300,000 per Tola
    सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला ३ लाखमा झर्यो
    Top
    1 min read
    Published on February 1, 2026
    NEPSE TRADING

    सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला ३ लाखमा झर्योGold and Silver Prices Drop Sharply, Gold Falls to NPR 300,000 per Tola

    माघ १८ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। यस दिन सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले ओरालो लागेको हो। पछिल्ला दुई दिनदेखि निरन्तर गिरावट आएको सुन–चाँदीको मूल्यले लगानीकर्ता र उपभोक्ताको ध्यान तानेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमै यति ठूलो गिरावट आउनुले बजारमा मूल्य समायोजनको संकेत देखिएको व्यवसायीहरू बताउँछन्।

    यसैगरी, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन गत शुक्रबारको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँको तुलनामा उल्लेख्य कमी हो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागको कमीले मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।

    On Sunday, February 1, 2026, the Nepali bullion market witnessed a sharp decline in the prices of gold and silver. On this day, the price of gold dropped by NPR 18,800 per tola, while silver fell significantly by NPR 1,565 per tola. The continuous decline over the past two days has drawn attention from investors and consumers alike.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, fine gold is being traded at NPR 300,000 per tola on Sunday. Just last Friday, gold was traded at NPR 318,800 per tola, indicating a substantial correction in a short period. Market experts suggest that this decline reflects price adjustment following recent record highs.

    Similarly, silver prices have also recorded a notable fall. On Sunday, silver is being traded at NPR 5,500 per tola, down from NPR 7,065 per tola last Friday. Analysts attribute the sharp decline to fluctuations in the international market and weakening local demand.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026