NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Drop Sharply in Nepali Market, Gold Falls by NPR 9,500 per Tola
    नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ९,५०० ले घट्यो
    Top
    1 min read
    Published on February 5, 2026
    NEPSE TRADING

    नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ९,५०० ले घट्योGold and Silver Prices Drop Sharply in Nepali Market, Gold Falls by NPR 9,500 per Tola

    काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।

    महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बुधबार) सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा आज उल्लेख्य गिरावट देखिएको हो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा बिक्री भएको थियो।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि प्रत्यक्ष असर परेको हो। विश्व बजारको अस्थिरता, डलरको मूल्य र अन्तर्राष्ट्रिय माग–आपूर्तिको अवस्थाले मूल्य घटबढमा प्रभाव पारेको बताइएको छ।

    Kathmandu: Gold and silver prices witnessed a sharp decline in the Nepali market today (Thursday). According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of gold dropped by NPR 9,500 per tola in a single day.

    As per the federation’s latest update, fine gold is being traded at NPR 295,200 per tola today. On Wednesday, gold was traded at NPR 304,700 per tola, showing a significant decline in just one day.

    Silver prices also fell along with gold. Today, silver dropped by NPR 620 per tola to NPR 4,980, compared to NPR 5,600 per tola on Wednesday.

    The federation stated that fluctuations in the international gold market have strongly affected local prices. Global price volatility, currency movements, and changes in supply and demand are considered major factors behind the recent decline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026