साउन ३० गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको एक लाख ९६ हजार ८०० रुपैयाँभन्दा कम हो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको दुई हजार ३४० रुपैयाँभन्दा कम हो।

Top
<1 min read
NEPSE TRADING
आज सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Drop Today
On Friday, August 15, the prices of gold and silver declined in the Nepali market. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold dropped by Rs. 600 per tola to trade at Rs. 196,200, down from Thursday’s Rs. 196,800 per tola. Similarly, silver prices fell by Rs. 25 per tola, with Friday’s market rate standing at Rs. 2,315 compared to Rs. 2,340 per tola on Thursday.
Advertisement




