NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Fall in the Nepali Market
    नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा गिरावट
    Top
    1 min read
    Published on March 6, 2026
    NEPSE TRADING

    नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा गिरावटGold and Silver Prices Fall in the Nepali Market

    फागुन २२ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर ३ लाख १३ हजार ४०० रुपैयाँमा कायम भएको छ। यसअघि बुधबारको कारोबारमा सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा लगानीकर्ताको व्यवहारमा आएको परिवर्तनका कारण स्थानीय बजारमा पनि सुनको मूल्य घटेको विश्लेषण गरिएको छ।

    त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला ९५ रुपैयाँले घटेर ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५४० रुपैयाँ रहेको थियो। सुनसँगै चाँदीको मूल्यमा आएको यो गिरावटले बहुमूल्य धातुको बजारमा अल्पकालीन दबाब देखिएको संकेत गरेको छ।

    On Friday, Falgun 22, prices of both gold and silver declined in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold dropped by NPR 4,200 per tola, reaching NPR 313,400 per tola. In the previous trading session on Wednesday, gold was traded at NPR 317,600 per tola. Market analysts suggest that fluctuations in the international market and changing investor sentiment have contributed to the decline in local gold prices.

    Similarly, the price of silver also fell on the same day. Silver decreased by NPR 95 per tola and is currently being traded at NPR 5,445 per tola in the domestic market. On Wednesday, silver was traded at NPR 5,540 per tola. The decline in both precious metals indicates short-term pressure in the bullion market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026