·

आइतबार सुन–चाँदीको मूल्य घट्यो

Author

NEPSETRADING

आइतबार सुन–चाँदीको मूल्य घट्यो
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य दुवै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको ३ लाख १४ हजार २०० रुपैयाँको मूल्यभन्दा ४ हजार ८०० रुपैयाँले कम हो। त्यस्तै, चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन अघिल्लो दिनको ५ हजार ४९५ रुपैयाँभन्दा २२५ रुपैयाँले घटेको हो।

Related News