NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Hit Record
    सुन–चाँदीको मूल्य नयाँ कीर्तिमानमा
    Investor
    1 min read
    Published on December 15, 2025
    Marketminds Investment Group

    सुन–चाँदीको मूल्य नयाँ कीर्तिमानमाGold and Silver Prices Hit Record

    काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको २ लाख ५८ हजार ८ सय रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । यससँगै सुनको मूल्यले गत असोज १ गते (अक्टोबर १७, २०२५) कायम भएको अघिल्लो कीर्तिमानसमेत तोडेको छ ।

    त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बढेर तोलामा २ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य तोलामा २ लाख ५८ हजार १ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदी तोलामा ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ८ सय २५ रुपैयाँ कायम थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण पछिल्लो समय स्वर्ण बजारमा निरन्तर दबाब देखिएको व्यवसायीहरूको भनाइ छ । मूल्य वृद्धि भएपछि आभूषण व्यवसायमा कारोबार प्रभावित हुने संकेत देखिएको छ ।

    Kathmandu — Gold and silver prices in Nepal have surged to all-time highs in the domestic market, setting new records amid continued strength in global bullion prices.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold increased by Rs. 1,900 per tola on Monday, reaching a historic high of Rs. 260,700 per tola. This marks a sharp rise from the previous day’s price of Rs. 258,800 per tola and surpasses the earlier record set on October 17, 2025.

    Similarly, the price of Tejabi gold climbed to Rs. 260,000 per tola, up from Rs. 258,100 per tola a day earlier.

    Silver prices also followed an upward trend. The price of silver rose by Rs. 45 per tola to reach Rs. 3,870 per tola, the highest level recorded so far, compared to Rs. 3,825 per tola on the previous trading day.

    Market participants attribute the continued rise in precious metal prices to global economic uncertainty, fluctuations in the US dollar, and strong international demand for safe-haven assets. Traders say the sustained increase in prices could affect jewellery demand in the domestic market in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026