NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Hit Record Highs in Nepal
    किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ?
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ? Gold and Silver Prices Hit Record Highs in Nepal

    नेपालमा सुन र चाँदी दुवैको मूल्य मंगलबार ऐतिहासिक उचाइमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन हजार ९०० रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँमा सीमित थियो।

    यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि हुँदै २ हजार ६८० रुपैयाँमा पुगेको छ। सोमबारको बजारमा चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। लगातार तीन दिनदेखि चाँदीले समेत रेकर्ड तोडेको महासंघले जनाएको छ।

    मूल्य बढ्नुका कारण

    विशेषज्ञहरूका अनुसार सुनको मूल्य वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता हो। अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित आश्रयतर्फ धकेलेका छन्। सुनलाई ‘सेफ हेवन’ मानिने भएकाले विश्वव्यापी संकटको बेला यसको माग उच्च हुन्छ।

    त्यस्तै, नेपालले आयात गर्ने सुन अमेरिकी डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलर बलियो हुँदा रुपैयाँ कमजोर बन्छ। यसले नेपालभित्र सुनको मूल्यमा सीधा प्रभाव पार्छ। हाल वर्षौंदेखि रुपैयाँ अवमूल्यन हुँदै आएकोले सुनको आयात मूल्य निरन्तर महँगो भएको छ।

    महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार, शेयर बजार अस्थिर रहँदा र बैंकको ब्याजदर आकर्षक नदेखिँदा, सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोजिरहेका छन्। यसले भित्री बजारमै माग बढाएको र मूल्य वृद्धिलाई थप गति दिएको छ।

    Gold and silver prices in Nepal have once again reached record levels. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold surged by NPR 3,900 per tola on Tuesday, trading at NPR 221,700 per tola. Just a day earlier, on Monday, gold was traded at NPR 217,800 per tola.

    Similarly, silver rose by NPR 30 per tola, reaching NPR 2,680 per tola compared to Monday’s price of NPR 2,650. This marks the third consecutive day of record-breaking silver prices in the domestic market.

    Reasons Behind the Price Surge

    Experts attribute the sharp rise in gold prices to growing uncertainty in the global economy. The U.S.–China trade conflict, inflation in European markets, and ongoing conflicts in the Middle East have pushed investors toward safe-haven assets like gold.

    Another key factor is Nepal’s reliance on U.S. dollars for gold imports. As the dollar strengthens, the Nepali rupee weakens, directly increasing the cost of imported gold. Continuous depreciation of the rupee in recent years has made gold even more expensive.

    According to Federation President Arjun Rasaily, instability in the stock market and relatively low bank interest rates have also encouraged both ordinary citizens and businesspeople to turn to gold as a safer investment. This rising domestic demand has further fueled the price hike.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026