NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Increase in Domestic Market
    सुन र चाँदीको मूल्यमा वृद्धि
    Top
    1 min read
    Published on February 26, 2026
    NEPSE TRADING

    सुन र चाँदीको मूल्यमा वृद्धिGold and Silver Prices Increase in Domestic Market

    फागुन १४ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव घरेलु बजारमा पनि परेपछि बहुमूल्य धातुको मूल्यमा उकालो लागेको हो।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

    त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो।

    लगातारको मूल्य वृद्धिले बजारमा लगानीकर्ताको ध्यान पुनः बहुमूल्य धातुतर्फ केन्द्रित भएको देखिन्छ। अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति र विनिमय दरको प्रभावले आगामी दिनमा पनि मूल्यमा उतारचढाव रहन सक्ने अनुमान गरिएको छ।

    On Thursday, Falgun 14, prices of both gold and silver increased in the domestic market of Nepal. The upward movement in the international bullion market has reflected in local prices as well, pushing precious metals higher.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold increased by Rs 600 per tola, reaching Rs 315,400 on Thursday. On the previous trading day, Wednesday, gold was traded at Rs 314,800 per tola.

    Similarly, silver prices also witnessed a modest rise. The price of silver increased by Rs 10 per tola and is currently being traded at Rs 5,725. On Wednesday, silver was traded at Rs 5,715 per tola.

    With continued price fluctuations, investor interest in precious metals appears to be strengthening. Market analysts suggest that international trends and exchange rate movements may continue to influence domestic bullion prices in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026