NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Plunge Sharply in Nepal After Tihar
    तिहारपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
    Top
    1 min read
    Published on October 26, 2025
    NEPSE TRADING

    तिहारपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावटGold and Silver Prices Plunge Sharply in Nepal After Tihar

    कार्तिक ९ गते, आइतबार, तिहारपछि खुलेको पहिलो बजारदिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आजको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत कार्तिक ३ गते सोमबार प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको असर नेपाली बजारमा पनि देखिएको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको हो । हाल चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत कार्तिक ३ गतेको तीन हजार २८० रुपैयाँभन्दा कम हो ।

    On Sunday, October 26 (Kartik 9), the first trading day after Tihar, the prices of gold and silver in the Nepali market witnessed a sharp decline. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has dropped by Rs. 11,600 per tola, while silver has fallen by Rs. 265 per tola. As of today, hallmark gold is being traded at Rs. 2,41,900 per tola, compared to Rs. 2,53,500 per tola on Monday, October 21 (Kartik 3). The decline follows a significant fall in gold prices in the international market, which directly impacted the domestic market. After the long Tihar holiday, the market reopened with a steep drop in both gold and silver prices. Silver is currently traded at Rs. 3,015 per tola, down from Rs. 3,280 per tola recorded on October 21.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026