
Top
<1 min read
NEPSE TRADING
सुनचाँदीको मूल्य फेरि बढ्यो, बजारमा सामान्य वृद्धिGold and Silver Prices Rise Again, Slight Increase in Market
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला रु. १०० ले बढेर रु. ३ लाख २ हजार ८०० मा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य रु. ३ लाख २ हजार ७०० थियो। त्यस्तै, चाँदी पनि प्रतितोला रु. ३० ले बढेर रु. ५ हजार २ सय ५० मा कारोबार भइरहेको छ, जुन बुधबार रु. ५ हजार २ सय २० थियो ।
On Thursday, the prices of both gold and silver increased in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, gold rose by NPR 100 per tola to reach NPR 3,02,800 per tola. The previous day, it was traded at NPR 3,02,700. Similarly, silver also increased by NPR 30 per tola, reaching NPR 5,250 per tola compared to NPR 5,220 on Wednesday.




