NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again
    अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्यो
    Investor
    1 min read
    Published on February 8, 2026
    NEPSE TRADING

    अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्योGold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again

    साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै पुनः तीन लाख रुपैयाँ नाघेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको थियो।

    सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ३०० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतार–चढाव, अमेरिकी डलरको मूल्य र विश्वव्यापी आर्थिक अवस्थाले स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले नेपाली बजारमा पनि मूल्य उकालो लागेको हो।

    बजार विश्लेषकहरूका अनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय आर्थिक गतिविधि र विश्वव्यापी राजनीतिक परिस्थितिले सुनचाँदीको मूल्यमा थप उतार–चढाव ल्याउने सम्भावना रहेको छ।

    Gold and silver prices in the Nepali market increased on Sunday, the first trading day of the week, influenced by trends in the international market. Due to the global price surge, the local gold rate rose by NPR 9,500 per tola, crossing the NPR 300,000 mark once again.

    According to the Nepal Gold and Silver Dealers’ Association, fine gold (hallmarked gold) is being traded at NPR 300,500 per tola on Sunday. On the previous trading day, Friday, gold was traded at NPR 291,000 per tola, after dropping by NPR 4,200.

    Silver prices also recorded an increase. On Sunday, silver rose by NPR 300 per tola to reach NPR 5,010 per tola, as reported by the association. On Friday, silver was traded at NPR 4,710 per tola.

    Market experts state that fluctuations in international gold and silver prices, changes in the US dollar exchange rate, and global economic conditions directly affect the Nepali bullion market. The recent rise in global demand for precious metals has contributed to the upward trend in domestic prices.

    Analysts further suggest that gold and silver prices may continue to fluctuate in the coming days, depending on global economic developments and geopolitical situations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026