NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Rise Slightly on Tuesday
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, मंगलबार दुवै धातु महँगियो
    Investor
    1 min read
    Published on March 17, 2026
    NEPSE TRADING

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, मंगलबार दुवै धातु महँगियोGold and Silver Prices Rise Slightly on Tuesday

    काठमाडौं — मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ।यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको थियो। दैनिक मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय मागका कारण भएको व्यवसायीहरू बताउँछन्।त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर मंगलबार २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ। सोमबार भने १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार ३४५ रुपैयाँ रहेको थियो।चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ, जुन सोमबार ५ हजार २६५ रुपैयाँ थियो।त्यसैगरी, १० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५७४ रुपैयाँ पुगेको छ भने सोमबार ४ हजार ५१४ रुपैयाँ कायम रहेको थियो।सुनचाँदीको मूल्यमा आएको यो सामान्य वृद्धि आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव अनुसार थप परिवर्तन हुन सक्ने व्यवसायीहरूको भनाइ छ।
    Kathmandu — Gold and silver prices recorded a modest increase in the domestic market on Tuesday, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.The price of gold rose by Rs 400 per tola, reaching Rs 309,900 on Tuesday, compared to Rs 309,500 per tola on Monday. The slight increase reflects ongoing fluctuations influenced by international market trends and local demand.Similarly, the price of gold per 10 grams also increased to Rs 265,690 on Tuesday, up from Rs 265,345 the previous day.Silver prices also moved upward. The price of silver increased by Rs 70 per tola, reaching Rs 5,335 on Tuesday, compared to Rs 5,265 per tola on Monday.In terms of 10 grams, silver was priced at Rs 4,574 on Tuesday, up from Rs 4,514 on Monday.Market observers note that such minor price movements are largely driven by global price trends, currency fluctuations, and domestic demand patterns, suggesting that prices may continue to vary in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026