NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices See Sharp One-Day Decline
    सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावट
    Top
    1 min read
    Published on January 30, 2026
    NEPSE TRADING

    सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावटGold and Silver Prices See Sharp One-Day Decline

    माघ १६ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावट देखिएको छ। लगातार छ दिनसम्म नयाँ–नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्य यस दिन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। सो मूल्य हालसम्मकै उच्च रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४४० रुपैयाँले घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो, जुन चाँदीको ऐतिहासिक उच्च मूल्य थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र नाफा बुकिङको प्रभावका कारण मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरूको भनाइ छ।

    A sharp decline in gold and silver prices was recorded in the Nepali market on Friday, January 30 (Magh 16). After setting continuous records for six consecutive days, the price of gold dropped significantly by NPR 20,500 per tola in a single day. According to the Federation of Nepal Gold and Silver Dealers’ Associations, fine gold is currently being traded at NPR 318,800 per tola, down from its all-time high of NPR 339,300 per tola recorded on Thursday. Similarly, silver prices also fell by NPR 440 per tola, trading at NPR 7,065 per tola on Friday, compared to NPR 7,505 per tola the previous day, which was the highest price in history. Traders attribute the decline to fluctuations in the international market and profit-booking after a prolonged price surge.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026