NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Declines While Silver Shines — Mixed Trend in Nepal’s Bullion Market
    सुनको मूल्य घट्दा चाँदीमा वृद्धि — नेपाली बजारमा मिश्रित प्रभाव
    Top
    <1 min read
    Published on October 29, 2025
    NEPSE TRADING

    सुनको मूल्य घट्दा चाँदीमा वृद्धि — नेपाली बजारमा मिश्रित प्रभावGold Declines While Silver Shines — Mixed Trend in Nepal’s Bullion Market

    कात्तिक १२ गते, बुधबार (अक्टोबर २९, २०२५) नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार यस्तो सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर २ हजार ९६५ रुपैयाँ पुगेको छ। मंगलबार यसको मूल्य २ हजार ९२० रुपैयाँ थियो।

    सुन घट्दा र चाँदी बढ्दा बजारमा बहुमूल्य धातुका मूल्यहरूमा उतारचढाव देखिएको छ, जसको कारण अन्तर्राष्ट्रिय बजारका प्रभाव र देशभित्रको माग–आपूर्तिको असर भएको विश्लेषकहरूको भनाइ छ।

    On Wednesday, October 29, 2025 (Kartik 12, 2082), the price of gold in Nepal declined while silver gained.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold decreased by Rs. 700 per tola, reaching Rs. 236,300. The previous day (Tuesday), gold had been traded at Rs. 237,000 per tola.

    In contrast, silver prices increased by Rs. 45 per tola, climbing from Rs. 2,920 to Rs. 2,965 per tola.

    This divergence in price movement between gold and silver reflects short-term global fluctuations and local market adjustments in precious metals ahead of the festive season.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026