NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Falls from Record High, Silver Prices Edge Up
    ऐतिहासिक उच्च विन्दुपछि सुन घट्यो, चाँदीको मूल्य बढ्यो
    Top
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    ऐतिहासिक उच्च विन्दुपछि सुन घट्यो, चाँदीको मूल्य बढ्योGold Falls from Record High, Silver Prices Edge Up

    पुस १ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। ऐतिहासिक उच्च विन्दुमा पुगेपछि सुनको मूल्य यस दिन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो, जबकि चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

    यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागको प्रभावका कारण सुन र चाँदीको मूल्यमा यस्तो परिवर्तन आएको व्यवसायीहरूले बताएका छन्।

    Gold prices in the Nepali market declined on Tuesday, Poush 1, while silver prices recorded a slight increase. After reaching a historic high, the price of gold dropped by Rs 1,700 per tola, whereas silver rose by Rs 15 per tola.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Associations, the price of hallmark gold stood at Rs 259,000 per tola on Tuesday. On Monday, gold was traded at Rs 260,700 per tola, which marked the highest price recorded so far in the domestic market.

    Meanwhile, silver prices moved upward during the day. Silver was traded at Rs 3,885 per tola on Tuesday, compared to Rs 3,870 per tola on the previous trading day. Traders attribute the fluctuation in precious metal prices to changes in the international market as well as domestic demand conditions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026