NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Falls, Silver Rises on Thursday as Market Sees Minor Fluctuations
    सुन–चाँदीको बजारमा उतारचढाव: बिहिबार सुन घट्यो, चाँदी महँगियो
    Investor
    1 min read
    Published on November 27, 2025
    NEPSE TRADING

    सुन–चाँदीको बजारमा उतारचढाव: बिहिबार सुन घट्यो, चाँदी महँगियोGold Falls, Silver Rises on Thursday as Market Sees Minor Fluctuations

    बिहिबार नेपाली बजारमा सुन–चाँदीको भाउमा सानो उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ।

    महासङ्घले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २,४८,४०० रुपैयाँ मा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य बढेर प्रतितोला ३,२८० रुपैयाँ पुगेको छ।

    अघिल्लो दिन सुनको मूल्य २,४८,८०० रुपैयाँ थियो भने चाँदी ३,२२० रुपैयाँ मा कारोबार भइरहेको थियो। आजको मूल्य परिमार्जनसँगै सुनको मूल्यमा ओरालो र चाँदीमा माथिल्लो दबाब देखिएको छ।

    अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, एक औँस सुन आज ४,१५४ अमेरिकी डलर र चाँदी ५३ डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
    नेपालमा ल्याबेल गरिएको सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय दर, माग–आपूर्ति तथा विदेशी विनिमय दरको प्रभावअनुसार निर्धारण हुने गर्दछ।

    Gold and silver prices in the Nepali market witnessed slight movement on Thursday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold decreased by Rs. 400 per tola, while silver increased by Rs. 60 per tola.

    As per today’s updated rate, hallmark gold is being traded at Rs. 248,400 per tola. Likewise, the price of silver has risen to Rs. 3,280 per tola.

    On Wednesday, gold was traded at Rs. 248,800 per tola, whereas silver stood at Rs. 3,220 per tola. With today’s revision, gold prices have edged lower while silver has continued an upward trend.

    In the international market, gold is being traded at USD 4,154 per ounce, while silver stands at USD 53 per ounce, according to international news agencies.
    Gold and silver prices in Nepal are generally influenced by international market trends, supply-demand conditions, and fluctuations in foreign exchange rates.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026