NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Hits Historic High — Price Jumps by Rs. 7,100 Per Tola to Reach Rs. 2,58,000; Silver ...
    सुन ऐतिहासिक उचाइमा — प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि हुँदै २ लाख ५८ हजारमा, चाँदी पनि नयाँ रेकर्डमा
    Top
    1 min read
    Published on October 17, 2025
    NEPSE TRADING

    सुन ऐतिहासिक उचाइमा — प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि हुँदै २ लाख ५८ हजारमा, चाँदी पनि नयाँ रेकर्डमाGold Hits Historic High — Price Jumps by Rs. 7,100 Per Tola to Reach Rs. 2,58,000; Silver Also Sets New Record

    नेपालमा सुनको मूल्य पुनः नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। शुक्रबार, असोज ३१ गते (अक्टोबर १७, २०२५) को दिन प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि भई सुनको मूल्यले नयाँ उचाइ बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च दर हो। बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार बढ्दै रेकर्ड तोड्दै गएको देखिन्छ, जसमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र घरेलु माग दुबैको भूमिका रहेको बताइन्छ।

    यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। शुक्रबारको बजारमा चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा पुगेको छ। यसले असोज २८ मा कायम ३ हजार ३२५ रुपैयाँको उचाइलाई पार गरेको हो। बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ, जसले लगानीकर्ताको ध्यान फेरि बहुमुल्य धातुतर्फ आकर्षित गराएको छ।

    Gold prices in Nepal have once again surged to a new record high. On Friday, October 17, 2025 (Ashoj 31), the price of gold increased by an unprecedented Rs. 7,100 per tola, breaking all previous records. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has reached Rs. 2,58,000 per tola — the highest rate ever recorded in the Nepali market. On Thursday, gold was traded at Rs. 2,50,900 per tola. This sharp rise marks a continuous record-breaking trend in recent days, reflecting the global surge in precious metal prices and rising demand in the domestic market.

    Similarly, the price of silver has also reached a new record. Silver rose by Rs. 75 per tola on Friday, reaching Rs. 3,350 per tola. This surpassed the previous high of Rs. 3,325 per tola recorded on Ashoj 28. On Thursday, silver was being traded at Rs. 3,275 per tola. Both gold and silver prices have been on an upward trajectory, driven by international market trends and increased local investment interest.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026