NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Hits Historic NPR 339,300 Mark: A 20k Single-Day Leap Stuns the Market
    सुनको मूल्यमा एकै दिन २० हजारको उछाल: तोलाको ३ लाख ३९ हजार नाघ्यो, चाँदी पनि ऐतिहासिक महँगो
    Investor
    2 min read
    Published on January 29, 2026
    NEPSE TRADING

    सुनको मूल्यमा एकै दिन २० हजारको उछाल: तोलाको ३ लाख ३९ हजार नाघ्यो, चाँदी पनि ऐतिहासिक महँगोGold Hits Historic NPR 339,300 Mark: A 20k Single-Day Leap Stuns the Market

    काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको तीव्र वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यो नेपाली इतिहासकै हालसम्मको उच्च मूल्य हो।

    बुधबार पनि सुनको मूल्य ९ हजार ५०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँको नयाँ रेकर्ड कायम भएको थियो। २४ घण्टा नबित्दै उक्त रेकर्डलाई तोड्दै सुनको मूल्यले ३ लाख ४० हजारको विन्दुलाई पछ्याएको देखिन्छ।

    चाँदीमा पनि नयाँ रेकर्ड सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २०५ रुपैयाँले महँगिएर ७ हजार ५०५ रुपैयाँ पुगेको छ। बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीले पनि आफ्नो ऐतिहासिक उचाइ कायम गरेको हो।

    मुख्य विवरणहरू:

    • छापावाल सुन: रु ३,३९,३०० (प्रतितोला)

    • तेजाबी सुन: रु ३,३८,६०० (प्रतितोला)

    • चाँदी: रु ७,५०५ (प्रतितोला)

    • अन्तर्राष्ट्रिय बजार (बिहीबार): सुन प्रतिऔंस ५,५६० अमेरिकी डलर र चाँदी प्रतिऔंस १२० अमेरिकी डलर आसपास।


    किन आक्रामक रूपमा बढ्दैछ मूल्य?

    नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउनुको पछाडि मुख्यतया तीनवटा अन्तर्राष्ट्रिय कारणहरू देखिएका छन्:

    १. विश्वव्यापी भू-राजनीतिक र आर्थिक अस्थिरता: अन्तर्राष्ट्रिय स्तरमा देखिएको भू-राजनीतिक तनाव र अमेरिकी ऋणसम्बन्धी चिन्ताका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्। डलरको तुलनामा सुनको माग बढ्दा यसको मूल्यमा विश्वव्यापी दबाब परेको हो।

    २. केन्द्रीय बैंकहरूको सुन भण्डारण: विश्वका विभिन्न शक्तिशाली मुलुकका केन्द्रीय बैंकहरूले आफ्नो वैदेशिक मुद्रा सञ्चिति विविधीकरण गर्न ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन्। माग र आपूर्तिबीचको यो असन्तुलनले मूल्यलाई ५ हजार डलर (प्रतिऔंस) माथि पुर्‍याएको छ।

    ३. नेपाली बजारमा असर: नेपालमा सुन आयातको कोटा सीमित छ र माग उच्च हुँदा अन्तर्राष्ट्रिय मूल्य वृद्धिसँगै भन्सार दर र डलरको विनिमय दरले पनि स्थानीय मूल्यलाई थप प्रभाव पारेको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यस वर्ष मात्रै सुनको मूल्यमा २७ प्रतिशत र चाँदीमा ६० प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ। नेपाली बजारमा पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्य तोलामा ३० हजार रुपैयाँले बढेको छ।

    KATHMANDU – In a move that has left both jewelers and investors in shock, gold and silver prices in Nepal have shattered all previous records to reach unimaginable heights. On Thursday, January 29, 2026, the domestic bullion market witnessed its largest-ever single-day spike, with gold prices jumping by a staggering NPR 20,500 per tola.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, fine gold is now being traded at NPR 339,300 per tola, firmly establishing a new historic high. This follows a week of relentless record-breaking, just 24 hours after the metal had peaked at NPR 318,800.

    The Domestic Bullion Breakdown

    The surge was uniform across all categories of precious metals:

    • Fine Gold: Rose from NPR 318,800 to NPR 339,300 per tola.

    • Tejabi Gold: Jumped from NPR 318,100 to NPR 338,600 per tola.

    • Silver: Gained NPR 205 in a single day, setting a fresh record at NPR 7,505 per tola.

    The scale of this increase is unprecedented; for context, the gold price in Nepal has surged by approximately NPR 30,000 in just two days, reflecting extreme volatility and a global rush toward "Safe Haven" assets.


    Detailed Interpretation: Why is the Price Skyrocketing?

    The domestic surge is a direct mirror of the "gold fever" currently gripping global markets. Analysts point to several "Perfect Storm" factors:

    1. Global Safe Haven Demand: With international spot gold crossing the $5,500 per ounce mark for the first time in history, global investors are fleeing from equities and currencies. Rising U.S. debt concerns, political instability in major economies, and trade tensions (including new tariff threats) have made gold the ultimate "Neutral Store of Value."

    2. The Weakening Dollar & Currency Dynamics: The U.S. dollar has hit a near four-year low in January 2026. Since gold is priced in dollars, a weaker dollar makes it cheaper for international buyers, which paradoxically drives the global price up even further. In Nepal, this is exacerbated by the weakening Nepali Rupee, making imports significantly more expensive.

    3. The "Greed and Fear" Cycle: Domestically, there are rumors of demonetization and continued political uncertainty. When traditional savings like bank deposits offer low interest and cooperatives remain unstable, Nepalis traditionally turn to gold. The current "FOMO" (Fear Of Missing Out) is driving even retail consumers to buy gold at peak prices, fearing it will soon cross the NPR 400,000 mark.

    4. Supply Constraints: The central bank (Nepal Rastra Bank) has a strict import quota (currently 20 kg per day). With the wedding season approaching and demand tripling from 15 kg to 40 kg per day, the sheer lack of physical gold in the market is pushing "premiums" and retail prices to these record levels.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026