NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Hits Rs. 212,000, Silver Reaches Rs. 2,500 — New Record in Nepal
    सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्ड
    Top
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्डGold Hits Rs. 212,000, Silver Reaches Rs. 2,500 — New Record in Nepal

    भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य नयाँ रेकर्डमा पुगेको छ। गत साताभर निरन्तर वृद्धि हुँदै आएको मूल्य आज फेरि नयाँ उच्चतामा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो। यसअघि सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
    त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार तोलामा २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५०० रुपैयाँमा पुगेको छ।

    On Sunday, September 7, the price of gold and silver in the Nepali market reached another record high. Continuing its upward trend from the past week, gold hit a fresh peak today. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at Rs. 212,000 per tola, the highest rate ever recorded. Compared to last Friday, the price increased by Rs. 1,600 per tola, as gold was then traded at Rs. 210,400 per tola.
    Similarly, silver also set a new record. Rising by Rs. 10 from last Friday’s rate of Rs. 2,490 per tola, it is now being traded at Rs. 2,500 per tola.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026