NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Price Crosses NPR 300,000 per Tola, Silver Hits Record High
    सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड
    Top
    1 min read
    Published on January 23, 2026
    NEPSE TRADING

    सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्डGold Price Crosses NPR 300,000 per Tola, Silver Hits Record High

    माघ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यले ऐतिहासिक उचाइ बनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणका कारण सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघ्दै नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ९ हजार २०० रुपैयाँले बढी हो। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ। यसले माघ ६ गते कायम ५ हजार ८८० रुपैयाँको अघिल्लो उच्च स्तरलाई समेत पार गरेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। सुन–चाँदी दुवैको मूल्य एकै दिन उच्चतम विन्दुमा पुग्नुले नेपाली बजारमा बहुमूल्य धातुको आकर्षण झनै बढेको संकेत गरेको छ।

    On Friday, January 23, 2026 (Magh 9), gold and silver prices in the Nepali market surged to historic highs, creating new records. Driven by global market trends and increased demand for safe-haven assets, the price of gold crossed NPR 300,000 per tola for the first time. According to the Federation of Nepal Gold and Silver Dealers Association, fine gold was traded at NPR 301,400 per tola on the day, marking an increase of NPR 9,200 compared to the previous trading session. On Thursday, gold had been traded at NPR 292,200 per tola.

    Silver prices also witnessed a sharp rise, setting a new all-time high. On Friday, the price of silver increased by NPR 270 per tola to reach NPR 6,190. This surpassed the previous record of NPR 5,880 set earlier in Magh. In the previous session, silver was traded at NPR 5,870 per tola. The simultaneous surge in both gold and silver prices highlights the growing appeal of precious metals in the domestic market amid global economic uncertainty.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026