NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Price Hits All-Time High in Nepal, Rises by Rs. 700 Per Tola Today
    हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धि
    Top
    <1 min read
    Published on September 22, 2025
    NEPSE TRADING

    हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धिGold Price Hits All-Time High in Nepal, Rises by Rs. 700 Per Tola Today

    काठमाडौं, असोज ६ – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँले बढ्दै प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ। सुनचाँदी व्यवसायी संघका अनुसार यसले नेपाली बजारमा सुनको मूल्यलाई ऐतिहासिक उच्च स्तरमा पु¥याएको हो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नुका साथै स्थानीय बजारमा समेत खरिद दबाब बढेकाले मूल्य निरन्तर बढिरहेको देखिएको छ। यसले सुनमा लगानी गर्ने तथा गहना खरिद गर्ने उपभोक्तामाथि प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

    Kathmandu, Sept 22 – The price of gold has reached a new all-time high in the Nepali market. On Sunday, gold was traded at Rs. 217,100 per tola, and today it increased by Rs. 700, reaching Rs. 217,800 per tola. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, this marks a historic peak in gold prices in Nepal. Experts attribute the surge to rising international demand coupled with strong local buying pressure. The continuous increase is expected to directly impact both investors in gold and consumers purchasing jewelry in the domestic market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026