NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Price Hits New Historic High, Silver Also Rises
    सुनको मूल्यले तोड्यो नयाँ ऐतिहासिक रेकर्ड, चाँदीको भाउ पनि बढ्यो
    Top
    1 min read
    Published on April 10, 2025
    NEPSE trading

    सुनको मूल्यले तोड्यो नयाँ ऐतिहासिक रेकर्ड, चाँदीको भाउ पनि बढ्योGold Price Hits New Historic High, Silver Also Rises

    स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेर १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

    बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो। यसअघि चैत २१ गते सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि केही दिन घट्दै गएको सुनको भाउ आज फेरि ठूलो मार्जिनले उकालो लागेको हो।

    सुनको मूल्यमा भएको यो वृद्धिसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य १८ सय ३५ रुपैयाँ रहेको थियो।

    सुन र चाँदीको मूल्यमा आएको यो उछालले बजारमा चहलपहल बढाएको छ भने व्यवसायी र उपभोक्ताहरूले मूल्यवृद्धिको कारणबारे चासो व्यक्त गरेका छन्।

    Kathmandu, April 10, 2025 - The price of gold in the local market has soared to a new all-time high. According to the Nepal Gold and Silver Dealers’ Federation, the price of gold surged by Rs 5,700 per tola today, reaching Rs 181,100 per tola, marking a historic record.

    On Wednesday, the price of gold had increased by Rs 2,000 per tola, settling at Rs 175,400. Earlier, on Chaitra 21 (April 3), gold had hit a previous record of Rs 180,300 per tola. After declining gradually in the days that followed, the price has now spiked significantly again.

    Alongside the rise in gold prices, silver has also seen an uptick. The federation reported that silver is being traded at Rs 1,900 per tola today, up from Rs 1,835 per tola on Wednesday.

    The sharp increase in the prices of both gold and silver has stirred activity in the market, with traders and consumers expressing curiosity about the factors driving this surge.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026