NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Price Hits New Record — Reaches Rs. 235,400 Per Tola
    सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमा
    Investor
    1 min read
    Published on October 7, 2025
    NEPSE TRADING

    सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमाGold Price Hits New Record — Reaches Rs. 235,400 Per Tola

    काठमाडौं । लगातार बढ्दै आएको सुनको मूल्य आज मंगलबार फेरि नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।

    महासंघका अनुसार आज सुनको मूल्य हिजो सोमबारको तुलनामा तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। सोमबारको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ थियो।

    यससँगै सुनको मूल्यले केही सातादेखि देखिएको लगातार उकालो क्रमलाई निरन्तरता दिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

    त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ९६० रुपैयाँमै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    विशेषज्ञहरूका अनुसार अमेरिकी डलर कमजोर हुनु, मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव, तथा लगानीकर्ताहरूको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दै गएको छ, जसको सीधा प्रभाव नेपाली बजारमा देखिएको हो।

    Kathmandu — The price of gold in Nepal reached a new record high on Tuesday, continuing its upward momentum. According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FENEGOSIDA), the price of hallmark gold has climbed to Rs. 235,400 per tola, the highest ever recorded in the country’s market history.

    Compared to Monday, when the price stood at Rs. 233,100 per tola, today’s rate marks an increase of Rs. 2,300 per tola.

    The consistent rise in gold prices over the past several weeks reflects the ongoing global surge in gold demand. Dealers said the rally in international markets is directly influencing domestic prices.

    Meanwhile, the price of silver remains stable, with one tola of silver still priced at Rs. 2,960, according to the federation.

    Experts attribute the rise in global gold prices to factors such as the weakened US dollar, geopolitical tensions in the Middle East, and investors’ growing shift toward safe-haven assets like gold. These international developments have pushed the metal’s value to new highs, driving similar increases in Nepal’s bullion market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026