NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Price Hits Record High in Nepal
    सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
    Top
    1 min read
    Published on April 21, 2025
    NEPSE trading

    सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्योGold Price Hits Record High in Nepal

    नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

    आइतबार प्रतितोला रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक हजार दुई सयले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यो उछालले स्थानीय बजारमा लगानीकर्ता र उपभोक्ताहरूको ध्यान खिचेको छ।

    महासङ्घका अनुसार, अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकहरूले आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहने अनुमान गरेका छन्।

    The price of gold in the Nepali market has reached an all-time high, touching Rs 191,000 per tola, according to the Nepal Gold and Silver Traders' Federation.

    On Sunday, gold was traded at Rs 189,800 per tola, and it surged by Rs 1,200 per tola today. Similarly, silver is being traded at Rs 1,960 per tola in the local market today.

    In the international market, gold is trading at around $3,315 per ounce. The federation stated that the price surge is driven by global market trends and local demand. Market analysts predict that gold prices may continue to fluctuate in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026