NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Price in Nepali Market Sets New Record, Reaches Rs 175,200 Per Tola
    नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्यो
    Investor
    1 min read
    Published on March 18, 2025
    NEPSE trading

    नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७५ हजार २०० पुग्योGold Price in Nepali Market Sets New Record, Reaches Rs 175,200 Per Tola

    नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाउँदा प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सो दिनको उचाइलाई पार गर्दै मंगलबार सुनको मूल्यले नयाँ उचाइ हासिल गरेको छ।

    यसैबीच, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

    सुनको मूल्यमा आएको यो उछालले बजारमा चर्चा बढाएको छ भने लगानीकर्ता र उपभोक्ताहरूको ध्यानाकर्षण गरेको छ।

    The price of gold in the Nepali market has soared to a new record high. On Tuesday, the price of gold surged by Rs 1,100 per tola, marking the highest level to date.

    According to the Nepal Gold and Silver Traders' Association, hallmarked gold is being traded at Rs 175,200 per tola on Tuesday. In Monday's market, hallmarked gold was traded at Rs 174,100 per tola. Prior to this, the previous record was set on Friday, March 14, when gold reached Rs 174,500 per tola. Tuesday’s surge has surpassed that peak, establishing a new high for gold prices.

    Meanwhile, the price of silver has also seen a slight increase. On Tuesday, silver rose by Rs 10 per tola and is being traded at Rs 2,050 per tola. In Monday’s market, silver was traded at Rs 2,040 per tola.

    This sharp rise in gold prices has sparked discussions in the market and drawn the attention of investors and consumers alike.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026