NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Price Remains Stable While Silver Rises
    सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो
    Investor
    1 min read
    Published on October 30, 2025
    NEPSE TRADING

    सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्योGold Price Remains Stable While Silver Rises

    बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीमा १५ रुपैयाँले वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन पनि यही मूल्य कायम गरिएको थियो।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ९६५ रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।

    सुनको मूल्य स्थिर रहँदा चाँदीमा वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव पनि रहेको व्यवसायीहरू बताउँछन्।
    अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बुधबार संघीय कोष ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएपछि, सुनचाँदीको मूल्यमा माथिल्लो दबाब पर्न थालेको हो।

    विशेषज्ञका अनुसार ब्याजदर घट्दा लगानीकर्ताहरू सुरक्षित विकल्पको रूपमा सुन र चाँदीतर्फ आकर्षित हुने भएकाले आगामी दिनहरूमा पनि मूल्यमा वृद्धि हुन सक्ने सम्भावना छ।

    On Thursday, the price of gold remained stable, while silver saw an increase in the Nepali market. Compared to the previous day, there was no change in the price of gold, but silver rose by Rs. 15 per tola.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold is fixed at Rs. 236,300 per tola today — the same as on the previous trading day.

    Meanwhile, silver prices increased to Rs. 2,980 per tola, up by Rs. 15 from Rs. 2,965 per tola the previous day.

    Experts say the rise in silver prices, despite the stability in gold, is partly influenced by international market trends.
    The U.S. Federal Reserve’s decision on Wednesday to cut the federal funds rate by 0.25 percentage points has begun to exert upward pressure on precious metals, including gold and silver.

    Analysts suggest that with the interest rate cut, investor demand for safe-haven assets like gold and silver could rise further, potentially driving their prices higher in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026