NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Price Rises by Rs 700 After Three Days of Decline, Silver Becomes Cheaper Again
    लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तो
    Investor
    1 min read
    Published on December 8, 2025
    NEPSE TRADING

    लगातार तीन दिनको गिरावटपछि आज सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी फेरि सस्तोGold Price Rises by Rs 700 After Three Days of Decline, Silver Becomes Cheaper Again

    नेपाली बजारमा लगातार तीन दिनसम्म कमी आएको सुनको मूल्य आज भने केही उक्लिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ।

    यसअघिका तीन दिन—बिहीबार, शुक्रबार र आइतबार—सुनको मूल्य लगातार घटेको थियो। आइतबार मात्र प्रतितोला २०० रुपैयाँ, शुक्रबार ९०० रुपैयाँ र बिहीबार ८०० रुपैयाँले सुन सस्तो भएको थियो।

    यसै क्रममा, असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च दर मानिन्छ।

    सुनमा आज वृद्धि देखिए पनि चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले सस्तो भई ३,५८५ रुपैयाँ कायम भएको छ।

    नेपाली बजारमा सुन–चाँदीको भाउमा पछिल्ला दिनमा आएको उतार–चढावले अन्तर्राष्ट्रिय बाजारको प्रभाव तथा स्थानीय माग–आपूर्ति परिस्थितिको झल्को दिने विश्लेषकहरू बताउँछन्।

    After falling for three consecutive days, the price of gold in the Nepali market has increased slightly today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has risen by Rs 700 per tola, reaching Rs 252,900 per tola.

    Gold prices had been declining continuously on Thursday, Friday, and Sunday. On Sunday alone, the price had dropped by Rs 200 per tola, while it had fallen by Rs 900 on Friday and Rs 800 on Thursday.

    Earlier this year, on Asoj 31, gold had reached its highest-ever price of Rs 258,800 per tola.

    While gold recorded a rise today, silver prices fell. The federation reported that silver decreased by Rs 20 per tola, settling at Rs 3,585 per tola.

    Analysts say the recent fluctuations in gold and silver prices reflect global market trends as well as changes in local demand and supply conditions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026