
सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धिGold Price Stable, Silver Price Increases
असार ९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ, जुन आईतबारको दरकै हो । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ भने आईतबारको बजारमा यो दर दुई हजार १६० रुपैयाँ थियो ।
On Monday, 23rd June, the price of gold in the Nepali market remained stable. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold is being traded at Rs. 195,200 per tola, the same rate as Sunday. Meanwhile, the price of silver has increased by Rs. 10 per tola. On Monday, silver is being traded at Rs. 2,170 per tola, up from Rs. 2,160 per tola on Sunday.




