NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold Price Surges Past Rs. 328,000 per Tola While Silver Prices Decline
    सुनको मूल्य उकालो लाग्दै प्रतितोला ३ लाख २८ हजार नाघ्यो, चाँदीको भाउ घट्यो
    Top
    1 min read
    Updated on March 3, 2026
    NEPSE TRADING

    सुनको मूल्य उकालो लाग्दै प्रतितोला ३ लाख २८ हजार नाघ्यो, चाँदीको भाउ घट्योGold Price Surges Past Rs. 328,000 per Tola While Silver Prices Decline

    फागुन १९ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेर प्रतितोला तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार २ हजार ५०० रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा बढ्दो मागका कारण सुनको मूल्य उकालो लागेको व्यवसायीहरू बताउँछन्।

    यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट देखिएको छ।

    On Tuesday, Falgun 19, gold prices in the Nepali market surged significantly, crossing Rs. 328,000 per tola. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold was fixed at Rs. 328,600 per tola on the day. The price increased by Rs. 2,500 compared to Monday, when gold was traded at Rs. 326,100 per tola. Traders attribute the rise in gold prices to the influence of international markets and increasing demand.

    Meanwhile, silver prices declined in the domestic market. The association reported that silver dropped by Rs. 205 per tola to Rs. 5,815 on Tuesday, compared to Rs. 6,020 per tola recorded on Monday. While gold prices moved upward, silver witnessed a noticeable decline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026