NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Price Surges Sharply in Nepal; Increases by Rs. 4,900 Per Tola
    आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो
    Investor
    1 min read
    Published on November 11, 2025
    NEPSE TRADING

    आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्योGold Price Surges Sharply in Nepal; Increases by Rs. 4,900 Per Tola

    काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।

    हिजो सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ३ हजार १७० रुपैयाँ पुगेको छ। हिजो सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ मात्र थियो।

    सुन र चाँदी दुबैको मूल्यमा आएको यस्तो उल्लेख्य वृद्धि पछिल्ला केही दिनयताको स्थिर अवस्थापछि आएको हो। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको बताएका छन्।

    Kathmandu — The price of gold in the Nepali market witnessed a sharp rise today (Tuesday). According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has increased by Rs. 4,900 per tola.

    On Monday, the price of hallmark gold stood at Rs. 241,500 per tola, which has now climbed to Rs. 246,400 per tola today.

    Similarly, the price of silver has also increased by Rs. 105 per tola, reaching Rs. 3,170 per tola, up from Rs. 3,065 per tola yesterday.

    This notable rise in gold and silver prices comes after several days of stability in the market. Traders attribute the increase to the recent surge in international gold prices, which has directly influenced the domestic market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026