NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Prices Jump by Rs. 2,800 per Tola; Silver Rises by Rs. 60
    सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो, चाँदी पनि ६० रुपैयाँले उक्लियो
    Investor
    1 min read
    Published on November 19, 2025
    NEPSE TRADING

    सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो, चाँदी पनि ६० रुपैयाँले उक्लियोGold Prices Jump by Rs. 2,800 per Tola; Silver Rises by Rs. 60

    आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर अहिले २ लाख ४२ हजार ३ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य २ लाख ३९ हजार ५ सय रुपैयाँ थियो।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघ (FENEGOSIDA) का अनुसार तेजावी सुनको मूल्य पनि बढेर तोलामा २ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तेजावी सुन २ लाख ४४ हजार ४ सय रुपैयाँमा व्यापार हुँदै आएको थियो।

    यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ९० रुपैयाँ रहेको चाँदी आज ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    सुन–चाँदीको मूल्यमा आएको निरन्तर उतार–चढावले घरेलु बजारमा समेत प्रभाव परिरहेको छ। आर्थिक तथा वैश्विक बजारका परिस्थितिहरूले सुन–चाँदीको मूल्यमा हरेक दिन उतार–चढाव ल्याइरहेको विशेषज्ञहरूको भनाइ छ।

    Gold and silver prices saw a notable increase in the Nepali market today. The price of standard gold surged by Rs. 2,800 per tola, reaching Rs. 242,300. This marks a significant rise from the previous day’s rate of Rs. 239,500 per tola.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FENEGOSIDA), the price of Tejabi gold also increased, reaching Rs. 241,600 per tola. The previous day, it was traded at Rs. 244,400 per tola.

    Similarly, silver prices climbed by Rs. 60 per tola, bringing the rate to Rs. 3,150 from the previous day’s Rs. 3,090.

    Experts note that frequent fluctuations in global economic conditions and market sentiment continue to impact the domestic gold and silver market, contributing to daily volatility in precious metal prices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026