NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold Prices Soar to Record High in Nepali Market, Silver Sees Marginal Rise
    सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदीको मूल्यमा पनि वृद्धि
    Investor
    <1 min read
    Published on April 17, 2025
    NEPSE trading

    सुनको मूल्य ऐतिहासिक उचाइमा, चाँदीको मूल्यमा पनि वृद्धिGold Prices Soar to Record High in Nepali Market, Silver Sees Marginal Rise

    नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार बनाएको कीर्तिमानलाई तोड्दै बिहीबार सुनको मूल्य थप उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सुनको मूल्यमा लगातारको यो वृद्धिले बजारमा तरंग ल्याएको छ भने उपभोक्ताहरूमा महँगीको चिन्ता थपिएको छ ।

    Kathmandu, April 17, 2025. Gold prices in the Nepali market have reached an all-time high, breaking the previous record set on Wednesday.

    According to the Nepal Gold and Silver Dealers’ Association, the price of hallmarked gold surged to NPR 190,600 per tola on Thursday, marking an increase of NPR 3,600 per tola from Wednesday’s rate of NPR 187,000 per tola.

    Similarly, silver prices saw a slight uptick. Silver, which was traded at NPR 1,955 per tola on Wednesday, rose by NPR 5 to NPR 1,960 per tola on Thursday.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026