NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government Sets Target to Export IT Services Worth NPR 3 Trillion in the Next Decade
    सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने
    Investor
    1 min read
    Published on May 29, 2024
    NEPSE trading

    सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने Government Sets Target to Export IT Services Worth NPR 3 Trillion in the Next Decade

    सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो।

    अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने बताए। सरकारले सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डाटा सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजनाहरू बनाएको छ। यी आयोजना लागि ५९ करोड विनियोजन भएको छ।

    काठमाडौँ उपत्यका र बुटवलमा उपलब्ध सरकारी र निजी भवनहरू प्रयोग गरेर सूचना प्रविधि पार्क स्थापना गर्ने योजना रहेको छ। यस्ता पार्कमा ३ वर्षका लागि वर्क हब बनाउने योजना सरकारको छ। ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड विनियोजन भएको छ। विद्युतीय तथ्याङ्कको भण्डारण र तथ्याङ्कलाई भरपर्दो बनाउनका लागि पनि कदम चालिएका छन्। सूचना प्रविधि क्षेत्रमा पढिरहेका युवाहरूलाई इन्टर्नको व्यवस्था गरिनेछ।

    यस कदमले नेपालमा सूचना प्रविधि उद्योगलाई बढावा दिने, उल्लेखनीय रोजगार अवसरहरू सिर्जना गर्ने र देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    The government has set an ambitious target to export IT services worth NPR 3 trillion over the next decade. This goal, outlined in the upcoming fiscal year's budget, aims to create 500,000 direct and 1 million indirect job opportunities.

    Finance Minister Barshaman Pun, while presenting the budget, declared the forthcoming decade as the "Decade of Information Technology." The government plans to advance IT as the backbone of the economy, establish data centers, and ensure intellectual property protection among other initiatives. For these projects, NPR 590 million has been allocated.

    The government also intends to establish IT parks in Kathmandu Valley and Butwal by utilizing available government and private buildings, creating work hubs for three years. Additionally, NPR 170 million has been allocated for the establishment of a Knowledge Park in Khumaltar, Lalitpur.

    The storage and reliability of electronic data have been enhanced, and provisions have been made to offer internships to youth studying in the IT sector. This initiative is expected to boost the IT industry in Nepal, provide significant employment opportunities, and contribute substantially to the country's economic growth.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026