NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government to Establish Asset Management Company for NPLs, Announces Launch of Neo Bank
    खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, न्यूओ बैंक खोल्ने सरकारको घोषणा
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, न्यूओ बैंक खोल्ने सरकारको घोषणाGovernment to Establish Asset Management Company for NPLs, Announces Launch of Neo Bank

    काठमाडौं, जेठ १५ – सरकारले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (Non-Performing Loans) व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको स्थायित्व र जोखिम न्यूनीकरणका लागि यस्तो कम्पनी आवश्यक रहेको बताए।

    एसेट म्यानेजमेन्ट कम्पनीले बैंक तथा वित्तीय संस्थाको असुल गर्न नसकिएको कर्जा व्यवस्थापन, पुनःसङ्गठित गर्नुपर्ने सम्पत्ति तथा विलय प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

    साथै, अर्थमन्त्री पौडेलले पूर्ण डिजिटल बैंकको रूपमा 'न्यूओ बैंक' (Neo Bank) स्थापना गर्ने घोषणा पनि गरेका छन्। यो बैंकले शाखारहित बैंकिङ सेवा, डिजिटल लेनदेनको प्रवर्द्धन र ग्राहक पहुँचलाई थप सरल बनाउने लक्ष्य लिएको छ।

    सरकारका यी निर्णयहरूले वित्तीय क्षेत्रको दक्षता, पारदर्शिता र डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

    Kathmandu, May 29 – The Government of Nepal has announced the establishment of an Asset Management Company to manage non-performing loans (NPLs) in the banking and financial sector.

    Presenting the budget for fiscal year 2082/83, Finance Minister Bishnu Prasad Paudel stated that the company will be set up to ensure financial sector stability and risk mitigation.

    The Asset Management Company is expected to handle defaulted loans, manage distressed assets, and facilitate restructuring and resolution processes for banks and financial institutions.

    In addition, Minister Paudel also announced the establishment of a Neo Bank, a fully digital bank that will offer branchless banking services, promote digital transactions, and improve financial access across the country.

    These initiatives are aimed at enhancing the efficiency, transparency, and digital transformation of Nepal’s financial system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026