NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Government to Issue Bills Worth 33 Billion NPR
    सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने
    Top
    1 min read
    Published on May 27, 2024
    NEPSE trading

    सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्नेGovernment to Issue Bills Worth 33 Billion NPR

    नेपाल सरकारले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने योजना बनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने र १० अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ। यो ट्रेजरी बिल बुधबार (जेठ १६ गते) जारी हुनेछ, र आज सोमबार (जेठ १४ गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ।

    ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी हुनेछ। यो ट्रेजरी भदौ ११ गते परिपक्व हुनेछ। १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी हुनेछ, जसको परिपक्वता मंसिर ११ गते हुनेछ। १ वर्षको लागि १२ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण हुनेछ, र यो ट्रेजरी २०८२ जेठ ४ गते परिपक्व हुनेछ।

    ट्रेजरी बिल भनेको सरकारको अल्पकालीन ऋणपत्र हो, जुन १ वर्ष वा कम समयको लागि जारी गरिन्छ। यसलाई सरकारले आवश्यक परेको छोटो अवधिको ऋण जुटाउन प्रयोग गर्छ। ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा, तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। व्यक्तिले पनि ट्रेजरी बिलको प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्छन्। सबै बैंक, वित्तीय संस्था, संगठित संस्था, र सर्वसाधारण नागरिकले ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्छन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई प्राथमिकता दिइन्छ र क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिल बाँडिन्छ।

    The Government of Nepal plans to issue treasury bills worth 33 billion NPR. The Public Debt Management Office will renew treasury bills worth 23 billion NPR and issue new treasury bills worth 10 billion NPR. These treasury bills will be issued on Wednesday (16th of Jestha), and the auction for these bills will take place today, Monday (14th of Jestha) at 3 PM.

    Treasury bills worth 5 billion NPR for 91 days will be renewed, and new treasury bills worth 5 billion NPR will be issued. These treasury bills will mature on the 11th of Bhadra. Treasury bills worth 6 billion NPR for 182 days will be renewed, and new treasury bills worth 5 billion NPR will be issued, maturing on the 11th of Mangsir. Treasury bills worth 12 billion NPR for one year will be renewed, maturing on the 4th of Jestha, 2082.

    Treasury bills are short-term government debt instruments used to raise internal funds for a period of 1 year or less. They are used by the government to meet short-term funding needs. Treasury bill certificates can be purchased before the maturity date and can be used for statutory liquidity ratio, permanent liquidity facility, and interbank transactions. Individuals can also pledge treasury bill certificates as collateral to obtain loans from banks and financial institutions. All classes of banks, financial institutions, organized entities, and general citizens can participate in the auction of treasury bills. The institution that bids the highest price will be given the first priority, and the treasury bills will be distributed in order up to the called amount.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026