NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Government to Issue Development Bonds Worth NPR 10 Billion
    सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने
    Investor
    1 min read
    Published on January 27, 2026
    NEPSE TRADING

    सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्नेGovernment to Issue Development Bonds Worth NPR 10 Billion

    नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय अन्तर्गत अर्थ मन्त्रालयले 'विकास ऋणपत्र २०९१' नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।

    कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यस ऋणपत्रको खरिदका लागि माघ १४ गते बुधवार बोलकबोल खुला हुने जानकारी दिएको छ। ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तय गरिएको छ र साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ। ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।

    ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र यसमा नियमानुसार आयकर लाग्ने छ।

    यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ।

    यस ऋणपत्रलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था पनि गरिएको छ।

    यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र डीओएमएस प्रणाली मार्फत हुनेछ। इच्छुक खरिदकर्ताले माघ १४ गते बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेभित्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली https://doms.gov.np/csd/MainTree.do मार्फत बोलकबोल पेस गर्नुपर्नेछ।

    The Government of Nepal has announced the issuance of development bonds worth NPR 10 billion. The Ministry of Finance, through its Public Debt Management Office, is set to issue a 9-year development bond named 'Development Bond 2091'.

    In a notice released on Tuesday, the office informed that the bidding process for purchasing the bonds will open on January 14, Wednesday. The bond issuance date is set for January 15, 2082, and the interest payment will be made on January 15, 2091. The interest rate will be determined through the bidding process.

    The bond’s interest will be paid semi-annually, and it will be subject to income tax as per the regulations.

    Banks, financial institutions, individuals, firms, organizations, or companies are eligible to apply for these bonds. Of the total issued amount, 85% (NPR 8.5 billion) will be allocated for competitive bidders, and the remaining 15% (NPR 1.5 billion) will be reserved for non-competitive bidders.

    These bonds can be used as collateral for loans from banks and financial institutions.

    The secondary market trading of these bonds will take place through the Nepal Stock Exchange (NEPSE) and the DOMS system. Interested buyers are required to submit their bids through the online system of the Public Debt Management Office at https://doms.gov.np/csd/MainTree.do between 10:00 AM and 2:00 PM on Wednesday, January 14.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026