
सरकारको आम्दानीभन्दा खर्च १० महिनामा झन्डै २ खर्ब बढी government's income and expenditure for 10 months is about 2 billion more
चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को १० महिना सकिँदा सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जसले गर्दा खर्च चलाउन सरकारले ऋणमा भर पर्नुपरेको देखिन्छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब हुँदा खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । तथ्यांक अनुसार आम्दानीभन्दा खर्च १ खर्ब ९९ अर्बले धेरै देखिन्छ ।
At the end of 10 months of the current financial year (AW) 2080/81, the government's expenditure is more than 2 trillion compared to its income. As a result, it seems that the government has to rely on loans to meet its expenses .
According to the Office of the Comptroller General, the government's income has reached 8.57 billion, while the expenditure has reached 10.56 billion. According to the data, the expenditure is 1 trillion 99 billion more than the income .




