NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Governor Adhikari Clarifies: 'Blaming NRB for Dividend Issues Is Baseless'
    गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै'
    Investor
    1 min read
    Published on December 19, 2024
    NEPSE trading

    गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै'Governor Adhikari Clarifies: 'Blaming NRB for Dividend Issues Is Baseless'

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले राष्ट्र बैंकलाई दोष दिएर लाभांश दिन नसकेको आरोपलाई अस्वीकार गरेका छन्। नेपाल बैंकर्स संघको साधारणसभामा बोल्दै उनले यो आरोप आधारहीन भएको स्पष्ट पारे।

    गभर्नर अधिकारीले भने, “नेपाल राष्ट्र बैंकको कारण लाभांश दिन पाएनौँ भन्नु बैंकहरूको आरोप मात्रै हो। बैंकहरूले आफ्नो क्षमताअनुसार लाभांश दिन सक्छन्।” उनले वित्तीय क्षेत्रमा देखिएका उतारचढावका बीच पनि राष्ट्र बैंकले स्थायित्व कायम गर्न सफल भएको दाबी गरे।

    गभर्नर अधिकारीका अनुसार, हाल अर्थतन्त्रमा देखिएका बाह्य कारणहरूले बैंकिङ क्षेत्र प्रभावित भए पनि वित्तीय सूचक सकारात्मक रहेको छ। उनले भने, “प्रशस्त तरलता छ, वित्तीय सूचक राम्रो छन्, डराउनुपर्ने कुनै कारण छैन।”

    कार्यक्रममा गभर्नरले बढ्दो खराब कर्जाप्रति चिन्ता व्यक्त गर्दै बैंकहरूलाई कर्जा असुलीमा ध्यान दिन संकेत गरे। उनले ऋण नतिर्नेहरूबारे गलत व्याख्या र बैंकविरोधी आवाजका कारण कर्जा असुलीमा समस्या देखिएको बताए।

    अधिकारीले राष्ट्र बैंकले ल्याउने नीतिहरुका कारण बैंकिङ क्षेत्रमा समस्या नहुने उल्लेख गर्दै सुधारका प्रयास जारी रहेको बताए। विशेषगरी, बाह्य थ्रेटलाई नियन्त्रण गर्न राष्ट्र बैंक सक्रिय रहेको गभर्नरको भनाइ थियो।

    Governor of Nepal Rastra Bank (NRB), Maha Prasad Adhikari, has refuted banks' allegations that they are unable to distribute dividends due to NRB policies. Speaking at the annual general meeting of the Nepal Bankers' Association, he stated that such accusations are unfounded.

    "The claim that dividends cannot be distributed because of Nepal Rastra Bank is just an allegation. Banks can distribute dividends based on their own capacity," said Governor Adhikari. He emphasized that despite various challenges in the financial sector, NRB has successfully maintained financial stability.

    According to the Governor, external factors impacting the banking sector are currently being observed, but financial indicators remain positive. "There is ample liquidity, and financial indicators are strong. There is no need to panic," he reassured.

    Expressing concern over the rising volume of non-performing loans (NPLs), Governor Adhikari urged banks to focus on loan recovery. He highlighted that misinterpretations about bank profits and anti-bank narratives have created obstacles in loan recovery efforts.

    Governor Adhikari further clarified that NRB's policies are not causing any issues in the banking sector and assured that the central bank is actively working to address challenges, particularly those posed by external threats to the banking system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026