NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Governor Dr. Vishwanath Paudel: "Stock Market Is a Key Instrument for Wealth Diversificati...
    गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ : "शेयर बजार सम्पत्ति विविधीकरणको महत्वपूर्ण माध्यम हो"
    Investor
    1 min read
    Published on June 1, 2025
    NEPSE trading

    गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ : "शेयर बजार सम्पत्ति विविधीकरणको महत्वपूर्ण माध्यम हो"Governor Dr. Vishwanath Paudel: "Stock Market Is a Key Instrument for Wealth Diversification"

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजारप्रति आफ्नो सकारात्मक दृष्टिकोण सार्वजनिक गर्दै यसलाई सम्पत्ति विविधीकरण (wealth diversification) को प्रभावकारी साधनका रूपमा लिनुपर्ने बताएका छन्। उनले शेयर बजारलाई भविष्यको सुरक्षाका लागि महत्त्वपूर्ण विकल्पका रूपमा लिएको उल्लेख गरे।

    गभर्नर पौडेलले भने, “शेयर बजारप्रति म सकारात्मक नै छु। तपाईंको साथमा पैसा भयो भने थोरै जग्गा किनिन्छ, थोरै सुन किनिन्छ, केही पैसा खातामा राखिन्छ र केही पैसा शेयर बजारमा लगानी गरिन्छ।”

    उनको भनाइमा बैंकको ब्याजदर र शेयर बजारबीच स्पष्ट सम्बन्ध हुन्छ। “जब ब्याजदर बढ्छ, शेयरको मूल्य घट्छ। ब्याजदर घट्यो भने शेयरको मूल्य बढ्छ। यसले मानिसले भविष्यको पूर्वानुमान गर्न सक्छन्,” गभर्नरले बताए।

    उनले सुन र जग्गाको उदाहरण दिँदै भने, “कहिलेकाहीँ सुन किनेर राखिएको सम्पत्ति संकटको बेलामा काम लाग्छ, त्यस्तै जग्गा पनि भविष्यका लागि उपयोगी हुन्छ। ठीक त्यस्तै, शेयर बजारमा लगानी गर्नु पनि दीर्घकालीन दृष्टिले लाभदायक हुन सक्छ।”

    डा. पौडेलले शेयर बजारमा पनि कहिलेकाहीँ जग्गाको जस्तै रातारात मूल्यवृद्धि हुने अवस्था देखापर्ने बताएका छन्। तर उनले शेयर बजारलाई नकारात्मक रूपमा हेर्नु आवश्यक नभएको पनि प्रष्ट पारे। “मैले शेयर बजारलाई सम्पत्ति विविधीकरणको एउटा इस्टुमेन्टका रूपमा हेरेको छु। त्यसैले, कोही पनि यसको बारेमा अनावश्यक रुपमा नराम्रो भन्नुपर्ने आवश्यक म देख्दिनँ,” गभर्नर पौडेलको स्पष्ट भनाइ थियो।

    उनको यस्तो भनाइले के स्पष्ट पार्छ भने नियामक निकाय स्वयंले अब शेयर बजारलाई अविश्वास वा जोखिमको क्षेत्र नभई, संरचित लगानीको क्षेत्रका रूपमा लिन थालेको छ। विशेष गरी बैंक ब्याजदर र पुँजी बजारबीचको सम्बन्धलाई प्रष्ट पार्दै उनले लगानीकर्तालाई दीर्घकालीन सोच बनाउन आग्रह गरेका छन्।

    विश्लेषकहरूका अनुसार गभर्नरको यस्तो दृष्टिकोणले आम लगानीकर्तामा विश्वास बढाउनेछ, र शेयर बजारलाई थप संस्थागत र स्थिर बनाउने दिशामा प्रेरणा दिनेछ।

    Nepal Rastra Bank Governor Dr. Vishwanath Paudel has expressed a positive stance toward the stock market, emphasizing its role as a valuable tool for wealth diversification and future financial security.

    Speaking at a public event, Governor Paudel stated, "I am positive about the stock market. When you have money, you might use a portion to buy land, another portion to buy gold, some for your bank savings, and some to invest in the stock market."

    He elaborated on the inverse relationship between interest rates and the stock market, saying, "When interest rates rise, stock prices tend to fall. When interest rates decrease, stock prices generally go up. This pattern allows investors to make predictable and informed decisions about the future."

    Drawing comparisons with tangible assets, he added, "Sometimes, the gold you buy today becomes a financial cushion during hard times. Similarly, land also serves as a reliable investment. Just like that, the stock market is another avenue through which people can secure their future."

    Dr. Paudel also noted that just like land prices can sometimes shoot up overnight, stock prices can also experience rapid appreciation under certain conditions. However, he was quick to dismiss any negativity surrounding the capital market. "I see no reason for people to speak negatively about the stock market. I consider it a legitimate and effective instrument for wealth diversification," he concluded.

    Governor Paudel’s remarks clearly signal a shift in perception from regulatory bodies towards treating the stock market not as a risky gamble, but as an organized investment domain. By acknowledging its role in a diversified financial portfolio, he encourages long-term thinking among investors.

    According to market analysts, such statements from top-level officials help boost investor confidence and contribute to the institutional strengthening and long-term stability of Nepal’s capital market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026