NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Rev...
    गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत
    Investor
    1 min read
    Published on May 25, 2025
    NEPSE trading

    गभर्नर पौडेलले डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयमा ल्याए : राजीनामा अस्वीकृत Governor Paudel Appoints Dr. Gunakar Bhatta to Governor's Office: Rejected Resignation Revived

    नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले गभर्नरको कार्यालयमा महत्वपूर्ण पुनःसरुवाको थालनी गरेका छन्। सो क्रममा उनले डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा ल्याएका हुन्। राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार, राष्ट्रिय योजना आयोगमा काजमा सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको अवकाशपश्चात उक्त स्थान रिक्त बनेको थियो। त्यसै स्थानमा डा. भट्टलाई सरुवा गरिएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व सम्हाल्नेछन्। डा. भट्ट स्वयं गभर्नर पदको एक प्रमुख आकांक्षी थिए। उनले गत वैशाखमा गभर्नर बन्ने आशामा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर तत्कालीन कामु गभर्नर एवं गभर्नरको दौडमा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए। गभर्नर बन्ने सम्भावना समाप्त भएपछि उनी अमेरिका प्रस्थान गरेका थिए। गभर्नर पौडेलले पदभार सम्हाल्नासाथ संगठनभित्रको रणनीतिक पुनःसंरचना सुरु गरेको संकेत यही निर्णयबाट देखिएको छ।

    Newly appointed Governor of Nepal Rastra Bank, Dr. Vishwanath Paudel, has initiated a major internal reshuffle by transferring Dr. Gunakar Bhatta from the Economic Research Department to lead the Governor’s Office.

    According to Dr. Bhagwat Acharya, Assistant Information Officer at the central bank, the position became vacant after the retirement of Executive Director Prakash Shrestha, who had been seconded to the National Planning Commission. Dr. Bhatta has now been appointed to take over the leadership role in the Governor's Office.

    Dr. Bhatta had previously been a frontrunner for the position of Governor. In pursuit of the role, he had submitted his resignation from his post as Executive Director in Baisakh (April). However, then-Acting Governor and fellow contender for the top post, Deputy Governor Neelam Dhungana, rejected his resignation. As a result, Bhatta was forced to withdraw from the race.

    Following his exit from the competition, Bhatta had left for the United States. With Paudel’s appointment as Governor, Bhatta has now returned to a strategic position within the bank.

    This move signals the beginning of structural realignments within the central bank under Governor Paudel's leadership.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026