NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Governor Paudel Praises Role of Microfinance Institutions
    गभर्नर पौडेलद्वारा लघुवित्त क्षेत्रको योगदानको प्रशंसा
    Investor
    1 min read
    Published on May 28, 2025
    NEPSE trading

    गभर्नर पौडेलद्वारा लघुवित्त क्षेत्रको योगदानको प्रशंसा Governor Paudel Praises Role of Microfinance Institutions

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण समुदायको आर्थिक र सामाजिक सशक्तीकरणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्। मंगलबार नेपाल लघुवित्त बैंकर्स संघका प्रतिनिधिसँगको भेटमा उनले यी संस्थाहरूले गाउँ-गाउँमा वित्तीय पहुँच विस्तार गरी जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए।

    ‘लघुवित्त संस्थाहरूले ग्रामीण अर्थतन्त्रलाई गति दिनुका साथै सामाजिक परिवर्तनमा समेत ठोस योगदान दिएका छन्,’ गभर्नर पौडेलले भने। उनले लघुवित्त क्षेत्रमा हाल देखिएका केही समस्यालाई समाधान गरी यो क्षेत्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘हामी चुनौतीहरूलाई सुधारको अवसरका रूपमा लिनेछौं,’ उनले थपे।

    नीति निर्माणमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले भने, ‘लघुवित्तको सामाजिक मूल्य र योगदानबारे मलाई पूर्ण जानकारी छ। संवाद र सहकार्यबाट नीतिगत व्यवस्थालाई अघि बढाउनेछु।’

    भेटमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले लघुवित्त क्षेत्रका समस्यालाई सम्बोधन गर्न र वित्तीय पहुँच विस्तारमा सहज नीति आवश्यक रहेको बताए। उनले व्यवसाय वृद्धिका लागि नीतिगत सहयोगको अपेक्षा गरेको उल्लेख गरे।

    कार्यक्रममा संघका पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरि दाहाल, महासचिव सञ्जय कुमार मण्डल, कोषाध्यक्ष विनोद आचार्यलगायत प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए। संघले गभर्नर पौडेललाई बधाई दिँदै उनको कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गरेको छ।

    यो छलफलले लघुवित्त क्षेत्रको सुदृढीकरण र ग्रामीण विकासमा नयाँ सम्भावना उजागर गर्ने विश्वास गरिएको छ।

    Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel has lauded the significant contributions of microfinance institutions in transforming rural economies and fostering social empowerment. During a meeting with representatives of the Nepal Microfinance Bankers Association on Tuesday, he highlighted their pivotal role in expanding financial access to rural communities.

    "Microfinance institutions have not only boosted rural economies but also played a key role in driving social change," Governor Paudel stated. Acknowledging recent challenges in the sector, he emphasized the need to address these issues to further strengthen and expand its impact. "We will treat challenges as opportunities for improvement," he added.

    Paudel assured that policy-making would involve consultations with all stakeholders. "I am well aware of the social value and contributions of microfinance. We will move forward with policies shaped through dialogue and collaboration," he said.

    During the meeting, Ram Bahadur Yadav, President of the Nepal Microfinance Bankers Association, urged for proactive measures to resolve issues in the sector and called for simplified policies to enhance business growth and financial outreach. He stressed the importance of supportive regulations to expand the sector’s reach.

    The meeting was attended by the association’s former president Basanta Lamsal, vice-president Ramhari Dahal, general secretary Sanjay Kumar Mandal, treasurer Binod Acharya, and other chief executive officers. The association congratulated Governor Paudel and extended best wishes for a successful tenure.

    This interaction is expected to pave the way for strengthening the microfinance sector and advancing rural development.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026