NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Grinedi Energy Limited Appoints Prabhu Capital as Issue and Sales Manager for IPO
    ग्रिनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्‍यो
    Investor
    1 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    ग्रिनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्‍योGrinedi Energy Limited Appoints Prabhu Capital as Issue and Sales Manager for IPO

    काठमाडौँ — ग्रिनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन तयारी गर्दै प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता २०८२ मंसिर १ गते, सोमबार सम्पन्न भएको हो।

    सम्झौतापत्रमा ग्रिनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्।

    ग्रिनेदी इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले कास्की जिल्लास्थित इदी खोलामा स्थापित इदी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।

    कम्पनीमा बैंकिङ, जलविद्युत्, बीमा तथा पुँजी बजार क्षेत्रमा विशेष अनुभव र विशिष्टता हासिल गरेका लगानीकर्ताहरूको समूहको संलग्नता रहेको जनाइएको छ। इदी खोला आयोजना हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको हाइड्रोपावर परियोजना हो।

    आगामी दिनमा कम्पनीले जलविद्युत्का साथै सौर्य तथा हरित ऊर्जाका क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना रहेको अध्यक्ष युरेशमान कायस्थले जानकारी दिएका छन्।

    Kathmandu — Grinedi Energy Limited has officially appointed Prabhu Capital Limited as the Issue and Sales Manager to proceed with its Initial Public Offering (IPO) for local residents and the general public. The agreement was signed on Monday, 1st Mangsir 2082.

    The agreement was signed by Grinedi Energy Limited’s Chairman, Ureshman Kayastha, and Prabhu Capital Limited’s Managing Director, Ashish Gauchan.

    The company plans to issue 30 percent of its issued capital as ordinary shares to the project-affected local residents and the general public. Grinedi Energy has successfully completed the construction of the Idi Khola Hydropower Project located in Kaski district and has been generating commercial electricity since 2082/01/08.

    The company has the involvement of experienced professionals from the banking, hydropower, insurance, and capital market sectors. The Idi Khola project has been constructed under the hydrology design of Q-65.

    Chairman Ureshman Kayastha also stated that the company aims to expand its investments in other hydropower projects as well as in solar and green energy projects in the future.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026