NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Growing Pressure on Judiciary as Pending Court Cases Surpass 375,000 Nationwide
    न्यायपालिकामा चुलिँदो मुद्दा चाप, ३ लाख ७५ हजारभन्दा बढी मुद्दा व्यवस्थापन चुनौतीपूर्ण
    Top
    1 min read
    Updated on May 19, 2026
    NEPSE TRADING

    न्यायपालिकामा चुलिँदो मुद्दा चाप, ३ लाख ७५ हजारभन्दा बढी मुद्दा व्यवस्थापन चुनौतीपूर्णGrowing Pressure on Judiciary as Pending Court Cases Surpass 375,000 Nationwide

    काठमाडौं । न्यायपालिकामा मुद्दाको चाप निरन्तर बढ्दै गएको देखिएको छ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा ले संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनाअनुसार वि.सं. २०६१ मा अदालतहरूमा वार्षिक मुद्दा लगत १ लाख ७ हजार ६४१ थान रहेकोमा २०८२ असार मसान्तसम्म आइपुग्दा यो संख्या बढेर ३ लाख ७५ हजार २८४ पुगेको छ । त्यस्तै, वार्षिक मुद्दा फर्छ्यौट संख्या ५३ हजार ८१२ बाट बढेर २ लाख २८ हजार १४२ पुगेको उल्लेख गरिएको छ । यसले अदालतहरूको कार्यबोझ तीन गुणाभन्दा बढी र फर्छ्यौट चार गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ ।

    कार्ययोजनाअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २ लाख १४ हजार ७५४ नयाँ मुद्दा दर्ता भएका छन् । अदालतहरूमा मासिक औसत १७ हजार ८९६ र दैनिक औसत ७१५ नयाँ मुद्दा दर्ता हुने गरेको उल्लेख छ । यस्तै, दैनिक औसत ७६० मुद्दा फर्छ्यौट हुने गरेको भए पनि पुराना बक्यौता मुद्दा पूर्ण रूपमा न्यूनीकरण गर्न नसकिएको जनाइएको छ । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका १ हजार २५८ मुद्दा बाँकी रहेका छन् भने उच्च अदालतमा दुई वर्ष नाघेका ६ र जिल्ला अदालतमा ३ हजार ८६४ मुद्दा विचाराधीन छन् । सूचना प्रविधि सर्भरमा पुगेको क्षति र व्यवस्थापन समस्याका कारण मुद्दा प्रवाहमा असर परेको उल्लेख गर्दै शर्माले कार्यविधिगत सरलीकरण, अधिकारक्षेत्र पुनरावलोकन, पेशी तथा बहस व्यवस्थापन सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत बक्यौता मुद्दा न्यूनीकरण गर्ने योजना प्रस्तुत गरेका छन् ।

    Kathmandu: The workload of Nepal’s judiciary has continued to rise significantly over the years. According to the action plan presented by proposed Chief Justice Dr. Manoj Kumar Sharma before the Parliamentary Hearing Committee, the annual number of pending court cases has increased from 107,641 in 2061 B.S. to 375,284 by the end of Ashadh 2082 B.S. Likewise, the annual case settlement figure has risen from 53,812 to 228,142 during the same period, indicating that the workload of courts has increased by more than three times while case settlements have grown by over four times.

    The report states that in the fiscal year 2081/082 alone, a total of 214,754 new cases were registered in courts across the country. On average, around 17,896 new cases are filed every month and nearly 715 cases every day. Although courts are disposing of an average of 760 cases daily, old backlog cases have not been fully reduced. The Supreme Court currently has 1,258 cases older than five years, while six cases older than two years remain in High Courts and 3,864 cases are pending in District Courts. Sharma also noted that damage to information technology servers and related systems has affected case management and increased pending cases. To address the situation, he proposed measures such as procedural simplification, jurisdictional review, better hearing and case-flow management, and maximum use of information technology to reduce backlog cases and improve judicial efficiency.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026