·

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत

Author

Nepse trading

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता सेयर सूचिकृत भएको छ। पहिलो कारोबारका लागि न्यूनतम रु. १००.३४ देखि अधिकतम रु. ३०१.०२ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ। स्टक सिम्बोल ‘जिएमएलआइ’ रहेको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि २२.५० लाख कित्ता सेयर जारी गरेको थियो। दोस्रो बजारमा यसको कारोबार आइतबारबाट सुरु हुनेछ।

Related News