NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Guardian Micro's Special General Meeting Postponed, Suspicions of Manipulation in Rights I...
    गार्डियन माइक्रोको विशेष साधारणसभा स्थगित, हकप्रदमा चलखेलको आशंका
    Investor
    1 min read
    Published on April 17, 2025
    NEPSE trading

    गार्डियन माइक्रोको विशेष साधारणसभा स्थगित, हकप्रदमा चलखेलको आशंकाGuardian Micro's Special General Meeting Postponed, Suspicions of Manipulation in Rights Issue

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा स्थगित भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले वैशाख ५ गतेका लागि तय भएको सभा स्थगित गरेको हो ।

    कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको थियो । गत चैत १८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासनका लागि सभा आह्वान गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणबाट पूर्वस्वीकृति नलिई हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको भन्दै प्राधिकरणले नियमकानुनी हस्तक्षेप गरेको छ ।

    प्राधिकरणले कम्पनीसँग स्पष्टीकरण माग्दा चित्तबुझदो जवाफ नआएपछि मंगलबार पत्रमार्फत सभा स्थगित गर्न निर्देशन दिएको थियो । सभाका लागि कम्पनीले चैत २८ गते बुक क्लोज गरिसकेको छ ।

    कम्पनीको हालको चुक्ता पूँजी ७५ करोड रुपैयाँ छ । हकप्रदमार्फत पूँजी १ अर्ब ५० करोड पुर्‍याउने योजना थियो । गत पुसमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो, जसपछि पूँजी ७५ करोड पुगेको हो ।

    माघ २७ देखि शेयर कारोबार सुरु भएको कम्पनीको शेयर मूल्य वैशाख २ गतेसम्म २,७७८ रुपैयाँसम्म पुगेको थियो । यही बीचमा हकप्रदलाई लिएर लगानीकर्ताले चलखेल गरेको आरोपसमेत लागेको छ ।

    प्राधिकरणको यो कदमले कम्पनीको हकप्रद निष्कासन प्रक्रियामा थप अनिश्चितता थपिएको छ ।

    The special general meeting of Guardian Micro Life Insurance Company has been postponed. The company deferred the meeting, scheduled for April 18, following a directive from the Nepal Insurance Authority.

    The meeting was called to approve a proposal for issuing 100% rights shares. The company’s board of directors, in a meeting on March 31, had decided to convene the special general meeting for this purpose. However, the Authority intervened, citing regulatory concerns, as the company proceeded with the rights issue without prior approval.

    The Authority had sought clarification from the company, and upon finding the response unsatisfactory, it issued a letter on Tuesday directing the postponement of the meeting. The company had already closed its share register on April 10 for the purpose of the meeting.

    Currently, the company’s paid-up capital stands at NPR 750 million. The plan was to double it to NPR 1.5 billion through the rights issue. Last December, the company issued an IPO worth NPR 225 million, comprising 2.25 million shares at NPR 100 each, which increased its capital to NPR 750 million.

    The company’s shares, which began trading on February 10, reached a peak of NPR 2,778 by April 15. Amid this, allegations have surfaced that investors manipulated the market by leveraging the rights issue announcement.

    The Authority’s intervention has cast uncertainty over the company’s rights issue process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026