NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. H8020 Himalayan 80–20 Fund Declares 16.16% Cash Dividend
    H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणा
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणाH8020 Himalayan 80–20 Fund Declares 16.16% Cash Dividend

    H8020 हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक र हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ।

    भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको ७४औं सञ्चालक समितिको बैठकले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, योजनाका इकाईधनीहरूले करसहित रु १६ करोड १६ लाख बराबरको प्रतिफल प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार, यो लाभांश योजनाले प्रक्षेपण गरेको लाभांश भन्दा ६ प्रतिशतले बढी हो र यसले अनुमानित आन्तरिक प्रतिफल दर (IRR) पनि पूरा गरेको छ। अघिल्लो आर्थिक वर्षमा पनि प्रक्षेपित भन्दा बढी लाभांश वितरण गर्न सफल भएको यो योजनाले छोटो अवधिमै लगानीकर्तामाझ आकर्षक अवसरको छाप छोड्न सफल भएको छ।

    योजना व्यवस्थापकले निकट भविष्यमा खुलामुखी योजना संचालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। साथै, हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांश वितरणमा निराश नबनाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।

    H8020 Himalayan Mutual Fund’s first closed-end scheme “Himalayan 80–20”, promoted by Himalayan Bank Limited and managed by Himalayan Capital Limited, has announced an attractive cash dividend for the fiscal year 2081/82.

    The 74th Board of Directors’ meeting of Himalayan Capital Limited held on Bhadra 13 decided to distribute a 16.16% cash dividend from the scheme’s profit to its unit holders, equivalent to NPR 161.6 million including tax.

    According to the company, this dividend is 6% higher than the scheme’s initial projection and matches the expected Internal Rate of Return (IRR). The fund had also distributed a higher-than-projected dividend in the previous fiscal year, earning a strong reputation among investors as a lucrative short-term investment opportunity.

    Himalayan Capital further stated that it is preparing to launch an open-ended scheme in the near future, while assuring investors that the Himalayan 80–20 Fund will continue to provide attractive returns in the coming years without disappointing its unit holders.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026