NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. HDL Reports Declining Revenue and Profit in the First Quarter
    पहिलो त्रैमासमा हिमालयन डिष्टिलरीको आम्दानी र नाफा दुवै घट्यो
    Top
    1 min read
    Published on November 13, 2025
    NEPSE TRADING

    पहिलो त्रैमासमा हिमालयन डिष्टिलरीको आम्दानी र नाफा दुवै घट्यो HDL Reports Declining Revenue and Profit in the First Quarter

    हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा कम्पनीको बिक्री आम्दानी तथा खुद नाफामा उल्लेख्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ मात्र आर्जन गरेको छ। यसरी हेर्दा बिक्री आम्दानी २७.६४ प्रतिशतले घटेको छ।

    आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा पनि प्रत्यक्ष असर परेको छ। गत वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख नाफा कमाएको HDL ले यो वर्ष सोही अवधिमा नाफा घटेर ९ करोड २ लाख रुपैयाँ मात्रै कायम गरेको छ, जुन ५४.६१ प्रतिशतको गिरावट हो।

    नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि कमजोर भएको छ। समीक्षा अवधिमा EPS घटेर ११ रुपैयाँ ७५ पैसा पुगेको छ, जुन गत वर्षभन्दा १८ रुपैयाँ २ पैसाले कम हो। असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) १११.५२ गुणा रहेको छ।

    ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। बजार विश्लेषकहरूले बिक्रीमा आएको अचानक गिरावट, प्रतिस्पर्धा वृद्धि तथा लागत संरचनामा भएको दबाबलाई नाफा घट्नुका मुख्य कारणका रूपमा व्याख्या गरेका छन्।

    Himalayan Distillery Limited (HDL) has published its unaudited financial report for the first quarter of the current fiscal year, revealing a decline in both sales revenue and net profit. According to the report, the company generated sales of Rs. 1.48 billion during the same period last fiscal year, but the figure has fallen sharply to Rs. 1.07 billion this year—reflecting a contraction of 27.64%.

    The drop in revenue has directly impacted profitability as well. HDL recorded a net profit of Rs. 198.8 million in the first quarter of the previous fiscal year, but the profit has decreased by 54.61%, settling at Rs. 90.2 million this year.

    Along with the profit decline, the company’s earnings per share (EPS) have also weakened. EPS has dropped by Rs. 18.2 to Rs. 11.75 during the review period. HDL’s net worth per share stands at Rs. 138.04, while the price-to-earnings (P/E) ratio has reached 111.52 times.

    The company has a paid-up capital of Rs. 3.07 billion, with reserves totaling Rs. 1.18 billion. Analysts note that declining sales volume, changing market dynamics, and cost pressures have collectively contributed to the weakened financial performance in the first quarter.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026