NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Health Insurance Board Warns Hospitals Against Denying Services to Insured Patients
    बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी
    Investor
    1 min read
    Published on March 31, 2026
    NEPSE TRADING

    बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनीHealth Insurance Board Warns Hospitals Against Denying Services to Insured Patients

    काठमाडौं — विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा आनाकानी गरेको तथा बीमित बिरामीलाई आवश्यक सुविधा नदिएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ। बोर्डले कानुनविपरीतका गतिविधि देखिएमा कारबाही गर्ने स्पष्ट संकेत गरेको हो।स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक संस्थाहरूले बीमित सेवाग्राहीलाई दुःख दिएको, समयमै उपचार नदिएको तथा आवश्यक सुविधा उपलब्ध नगराएको पाइएपछि बोर्डले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार यस्ता व्यवहारले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य नै कमजोर बनाउने खतरा रहेको छ।विशेषगरी, अस्पतालहरूले बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने व्यवस्था लागू गर्दै बिरामीलाई अनावश्यक झन्झटमा पार्ने, बीमित र नगद तिर्ने बिरामीबीच भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक औषधि र सेवा नदिने जस्ता समस्या देखिएको बोर्डले उल्लेख गरेको छ। यसले सर्वसाधारणमा असन्तुष्टि बढ्दै गएको पनि बताइएको छ।बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार सबै सेवा प्रदायक संस्थाले बीमित बिरामीलाई सहज, समान र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ। साथै, प्रचलित कानुन विपरीतका कुनै पनि गतिविधि नगर्न र नगराउन कडा निर्देशन दिएको छ।स्वास्थ्य बीमा बोर्डले अबको दिनमा यस्ता गुनासो दोहोरिएमा सम्बन्धित स्वास्थ्य संस्थामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, बीमित सेवाग्राहीलाई बिना झन्झट सेवा उपलब्ध गराउन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ।
    Kathmandu — The Health Insurance Board has issued a strong warning to hospitals and healthcare institutions after reports emerged that insured patients were being denied services or not provided with necessary medical facilities. The Board stated that legal action will be taken against institutions found violating existing laws.According to the Board, some service provider institutions under the health insurance program have been creating difficulties for insured patients, delaying treatment, or refusing to provide services altogether. Such practices, officials say, undermine the core objective of the national health insurance scheme and raise serious concerns about service delivery standards.The Board also highlighted specific issues, including hospitals requiring patients to take advance appointments for insurance services, discriminatory treatment between insured and cash-paying patients, and failure to provide essential medicines and healthcare services. These practices have led to growing dissatisfaction among the public.Reiterating legal provisions, the Board emphasized that all healthcare institutions must comply with the Health Insurance Act, 2017 (2074 BS) and Health Insurance Regulations, 2018 (2075 BS). It instructed service providers to ensure accessible, fair, and quality healthcare services to all insured individuals without discrimination.The Board further warned that any activities found in violation of the law will lead to strict legal action. It has also urged hospitals and healthcare institutions to streamline their services and ensure that insured patients receive treatment without unnecessary hurdles.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026